प्रताप र शान्तिश्रीको ‘सोल्टिनी उखुमै मनपर्‍यो’ सार्वजनिक प्रताप र शान्तिश्रीको ‘सोल्टिनी उखुमै मनपर्‍यो’ सार्वजनिक

गायक प्रताप दास तथा शान्तिश्री परियारको युगल स्वरमा ‘सोल्टिनी उखुमै मनपर्‍यो’ बोलको गीत सार्वजनिक भएको छ ।

गायक प्रताप दासको आधिकारिक यूट्यूब च्यानल ‘प्रताप दास’मा रिलिज भएको यस गीतको संगीतकार अर्जुन सापकोटा हुन् ।

गीत सन्तोष सापकोटाले लेखेका हुन् भने एरेन्ज, मिक्सिङ् तथा मास्टरिङ एचएनबी किस्मतले गरेका हुन् ।

यस्तै गीतको भिडियोमा पल शाह तथा अञ्जली अधिकारीको नाच देख्न सकिन्छ ।

गीतको भिडियो निर्देशक तथा कोरियोग्रारफर रामजी लामिछाने हुन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti