दुई दिनमा कति कमायो ‘ऊनको स्वीटर’ले ? दुई दिनमा कति कमायो ‘ऊनको स्वीटर’ले ?

डेब्यू निर्देशक नविन चौहानको ‘ऊनको स्वीटर’ले दुई दिनमा सुखद् कमाइ गरेको छ ।

‘अञ्जिला’ पछि चौहान निर्देशित यो फिल्मले उत्साहजनक व्यापार गरेको वक्सअफिस रिपोर्टले देखाएको छ ।

चलचित्र विकास बोर्डको वक्सअफिस रिपोर्ट अनुसार फिल्मको दुई दिनको कमाइ १ करोड ३७ लाख ६९ हजार ग्रस छ ।

विपिन कार्की तथा मिरुना मगर स्टारर फिल्मलाई रिलिज अगाडि राम्रो व्यापार गर्नसक्ने फिल्मको सूचिमा राखिएको थियो।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti