शंकर बिसीले सार्वजनिक गरे नयाँ गीत “परदेश हिँडियो” शंकर बिसीले सार्वजनिक गरे नयाँ गीत “परदेश हिँडियो”

शंकर बिसीको नयाँ गीत “परदेश हिँडियो” सार्वजनिक

शंकर बिसीको नयाँ गीत “परदेश हिँडियो” बोलको गीत सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा बिसीको शब्द राम कुमार नेपालीको संगीत रहेको छ ।

गीतमा राजेश पायल राई,शिव परियार, राम कुमार नेपाली, रचना रिमाल र साइरज खातीले स्वर दिएका छन् ।

यस्तै गीतको भिडियो पनि बिसीले नै निर्देशन गरेका हुन् ।

भिडियोमा शुरवीर पण्डित,रमा थपलिया,शंकर बिसी, बिमल अधिकारी,सारिका केसी, वबी रायामाझी,दिपेन्द्र सोनाम, उषा सुबेदि,लोशिना लामिछाने, रबिना बसेल, धर्म राज पोखरेल र प्रयुसा पराजुली फिचरमा छन्।

भिडियोमा छायांकनमा दुर्गा पौडेल र सम्पादनमा नबिन घर्ति मगरको रहेका छन् ।

गीत शंकर बिसिको अफिसियल युटुबमा हेर्न सकिन्छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti