ट्रेन्डिङमा एलिना चौहानको तीज गीत (भिडियो) ट्रेन्डिङमा एलिना चौहानको तीज गीत (भिडियो)

गायिका एलिना चौहानले यस वर्षको हरितालिका तीजको लागि तीज गीत ल्याएकी छन् । पृश्वी छोडेर बोलको गीत करिब चार लाख भ्युज सहित युटुव म्युजिक अर्न्तगतको बाह्र नम्वर ट्रेन्डिङ नम्वरमा छ । गीत :

‘नाँचु नाँचु’ लाग्ने गीतमा एलिना सँगै गाकियाद्वाय समिक्षा अधिकारी र मेलिना मैनालीको स्वर छ । गीतमा डिपी खनालको शब्द र दिपक शर्माको संगीत छ । शंकर विसीको कोरियोग्राफी रहेको गीतमा एलिना, समिक्षा र मेलिनासँगै समारिका ढकाल, रुविना अधिकारी र टिका जैशी फिचर्ड छन् ।’

दुर्गा पौडेलको छायाँकन रहेको गीतमा नविन घर्तीमगरको रंग संयोजन र सम्पादन छ । एलना चौहान अफिसियल युटुव च्यानलबाट अपलोड गरिएको उक्त भिडियोमा बीस हजार जति लाइक र सकारात्मक प्रतिक्रिया छन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti