‘जदौ’ मा मुकुन र नीतिपछि ऋचा शर्मा अनुबन्धित ‘जदौ’ मा मुकुन र नीतिपछि ऋचा शर्मा अनुबन्धित

फिल्म ‘जदौ’ मा अभिनेत्री ऋचा शर्मालाई एक प्रमुख भूमिकामा अनुबन्धन गरेको छ । फिल्ममा मुकुन भुसालपछि केही दिन अघि नीति शाह अनुबन्धीत भसकेका छन । केही प्रमुख कलाकार अझै बाँकि रहेको बताइएको छ ।


काजी लिम्बूको लेखन रहेको फिल्म ’जदौझ सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्दैछ। फिल्मको सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,शान्ता तामाङ र नारायण शास्त्री छन् ।

बुद्धि माझीको निर्माण ब्यबस्थापन रहेको फिल्मको छायांकन भदौ पहिलो साताबाट हुनेछ । फिल्ममा ऋचा अहिलेसम्मकै फरक चरित्रमा देखिने बताइन्छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti