अभिनेता नाजिर हुसैनको शिर्ष भूमिका रहेको फिल्म ‘गुन्यो चोलो’को प्रोमो रिलिज गरिएको छ । समुन्द्र भट्ट निर्देशित फिल्मले फिल्मले ट्रान्स वमनको यात्रालाई प्रस्तुत गर्नेछ । प्रोमो हेर्नुस् :
फिल्म ‘गुन्यो चोलो द् ड्रेस’मा नाजिरसँगै संचिता लुईंटेल, विशाल पहारी, सुशिल सिटौला, अनुप श्रेष्ठ, राजकुमार घोष लगायन अन्य कलाकारहरुको अभिनय छ । यो फिल्म भदौ १३ गतेदेखि प्रदर्शनमा आउँदैछ । केही साता अगाडी फिल्मको गीत रिलिज गरिएको थियो, जहाँ अभिनेता हुसैनको प्रस्तुतीको प्रशंसा भैरहेको छ ।