अशोक दर्जी माथि कुटपिट भएको छ यो भिडियो आइले सामाजिक संजाल भरि भाइरल भैराखेको छ ।

सुनमा आएको छ यो भिडियो करिप एक महिना आगाडीको हो तर आइले सार्बजनिक गरिएको छ l एक समूहको केटाहरुले नियन्त्रणमा लि कुटपिट गरिएको छ । हेर्दा लेनदेनसँग सम्बन्धित विषय जस्तो देखिएको छ र किन कुटपिट भयो भनेर सार्बजनिक गरिएको छैन ।

