नेपालमै पहिलो पटक आयोजना हुन लागेको विद्यालयस्तरीय राष्ट्रिय रोबोटिक्स, आईओटी (IoT) तथा नवप्रवर्तन प्रतियोगिता ‘नेशनल स्कुल इनोभेसन लिग (NSIL) सिजन–१’ सम्बन्धी प्रेस विज्ञप्ति सहित याे इमेल पठाएका छाैं ।

उक्त सामग्रीलाई आफ्नो सञ्चारमाध्यममार्फत प्रकाशन तथा प्रसारण गरिदिनुहुन हामी हार्दिक अनुरोध गर्दछौँ।
थप जानकारी आवश्यक परेमा तल उल्लेखित सम्पर्कमा सम्पर्क गर्न सक्नुहुनेछ।

