अभिनेता राजेश हमाल पत्रकार सम्मेलनमा आफूले भनेका कुरालाई लिएर विवादमा तानिएका छन् । आइतबार टिभी रियालिटी शो ‘सुपर कमेडी लिग’को प्रेसमिटमा उनले अभिनेत्री सुरक्षा पन्तलाई इंगित गर्दै अभिव्यक्ति दिएका थिए ।
यति भनिसकेपछि हमाल जोडले एक्लै हाँस्छहमालको उक्त अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । धेरैले उनको ‘सेन्स अफ ह्युमर’माथि प्रश्न गर्दै ट्रोल गरिरहेका छन् ।न् । उनको कुरा सुनेपछि सुरक्षा अक्क न बक्क परेको देखिन्छ । उनी प्रतिक्रियाविहिन देखिएकी छन् । त्यसपछि हमालले स्टेजमा रहेकी अभिनेत्री ‘लुनिभासँग मेरो पुरानो प्रेमकथा छ’ भन्दै हँसाउन खोज्छन् ।
हमालको उक्त अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । धेरैले उनको ‘सेन्स अफ ह्युमर’माथि प्रश्न गर्दै ट्रोल गरिरहेका छन् ।
कमेडी सम्बन्धी यो रियालिटी शोमा हमालको प्रेसमिटमा हमालले बोलेर हँसाउन खोजेको देखिन्छ । यद्यपि, उनको अभिव्यक्तिले भने सामाजिक संजालमा उनकै सेन्स अफ ह्युमरलाई प्रश्न गरिरहेको छ ।
हमालको उक्त अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । धेरैले उनको ‘सेन्स अफ ह्युमर’माथि प्रश्न गर्दै ट्रोल गरिरहेका छन् ।
यो शोमा हमाल मुख्य निर्णायकको रुपमा देखिँदैछन् । सुरक्षा र लुनिभालाई चाहिँ क्याप्टेन र मेन्टरको रुपमा चिनाइएको छ ।

