बाढीपीडितको घाउमा मलम लगाउन नेपाल आइपुगे सोनू सूद बाढीपीडितको घाउमा मलम लगाउन नेपाल आइपुगे सोनू सूद

१६ भदौ, काठमाडौं । बलिउड अभिनेता सोनू सूद नेपाल आएका छन् ।

उनले बाढी लगत्तै सामाजिक सञ्जालमार्फत पनि दु:ख व्यक्त गरेका थिए ।

गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूलाई राहत सामग्री लिएर उनी मङ्गलबार काठमाडौँ आइपुगेका हुन् ।

अभिनेता सोनु सुदले सामाजिक सञ्जालमा नेपाली नागरिकको घाउमा मलम लगाउने वाचा गर्दै लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ। हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक शक्ति बोकेर आउँदै छौं ।’

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti