‘मास्टर्नी’को प्रिमियर सम्पन्न साथै प्रियंका कार्कीको अभिनय ‘मास्टर्नी’को प्रिमियर सम्पन्न साथै प्रियंका कार्कीको अभिनय

शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘मास्टर्नी’को प्रिमियर गरिएको छ । ललितपुरस्थित लाबिम हलमा आयोजित प्रिमियरमा ‘कास्ट एन्ड क्रू’सहित फिल्मकर्मीको सहभागिता रह्यो ।

यो क्राइम थ्रीलर फिल्मलाई शुभेन्दु घोषले निर्देशन गरेका हुन् । फिल्ममा प्रियंका कार्की, आर्यन सिग्देल, अनुपविक्रम शाही, ऋचा शर्माको शीर्ष भूमिका छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti