‘एलिफेन्ट्स इन द फग’ले न्युजिल्यान्ड फेस्टिभलमा दुई अवार्ड जित्यो ‘एलिफेन्ट्स इन द फग’ले न्युजिल्यान्ड फेस्टिभलमा दुई अवार्ड जित्यो

फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ ले न्यूजिल्यान्ड अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट फिल्मको पुरस्कार जितेको छ ।

न्युजिल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘तिनीहरू’ का सबै शोज हाउसफुल भएका थिए । यसै कारण यसले अडिएन्स च्वाइस अवार्ड समेत जितेको छ।

यो फिल्मले यसअघि कान्स फिल्म फेस्टिभलको अन सर्टेन रिगार्ड विधामा जुरी पुरस्कार जित्दै ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रा तय गरेको थियो ।

अविनाशविक्रम शाह निर्देशित यो फिल्म नेपालमा १९ भदौदेखि प्रदर्शन तयारीमा छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti