राजेश हमालको ‘मिट एन्ड ग्रीट’बाट उठेको २१ लाख प्रधानमन्त्री कोषमा राजेश हमालको ‘मिट एन्ड ग्रीट’बाट उठेको २१ लाख प्रधानमन्त्री कोषमा

अभिनेता राजेश हमालले अस्ट्रेलियामा आयोजित आफूसँगको ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा संकलित २१ लाख रुपैयाँ भोटेकोशी बाढी प्रभावितको लागि प्रदान गरेका छन् ।

सोमबार क्यानबेरामा हमालसँग फ्यानको मिट एन्ड ग्रीट कार्यक्रम आयोजना भएका थिए । ५ सेप्टेम्बरमा क्वीन्सल्यान्डको उत्तरी सहर केन्र्स र ९ तारिखमा ब्रिसबेसनमा आयोजना हुन थप दुई कार्यक्रमबाट संकलन हुने रकम समेत कोषमा प्रदान गर्ने जनाइएको छ ।

Screenshot

उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा पठाइएको अभिनेता हमालले जानकारी दिए ।

यी सबै कार्यक्रमको आयोजना ८८४८ मःम हाउसले आयोजना गरेको हो, जहाँ हमाल सहभागी छन् । हमाल १० सेप्टेम्बरमा स्वदेश फर्किने कार्यक्रम छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti