‘मैझारो’ गीत : रोमान्टिक बने धिजर र मिरुना ‘मैझारो’ गीत : रोमान्टिक बने धिजर र मिरुना

कात्तिक ७ गतेदेखि प्रदर्शन हुने फिल्म ‘मैझारो’मा समावेश गीत ‘तिमीलाई के थाहा सानु’रिलिज भएको छ । गत फुलपातीको अवसर पारेर फिल्मको उक्त गीत ओएसआरको युटुब च्यानलबाट रिलिज गरिएको हो । धिरज मगर र मिरुना मगर फिचर्ड गीतलाई करिब पन्ध्र लाखले हेरेका छन्।

मिरुना र धिरज प्रेमिल जोडीका रुपमा प्रस्तुत छन् । लभ सङ गीतमा फिल्मको कथा अनुसार नै मिलाइएको निर्माण पक्षको भनाई छ। यो गीत रिलिज भएसँगै दर्शकले उत्कृष्ट प्रतिक्रिया दिन थालेका छन् । हाँस्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को डेब्यु निर्देशकिय फिल्म हो । फिल्मको पोस्टर र टिजरले सकारात्मक प्रतिक्रिया पाएको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti