दीपक र बर्षाको ‘गजल उनकै गीत उनकै’ रिलिज दीपक र बर्षाको ‘गजल उनकै गीत उनकै’ रिलिज

विश्व चर्चित गजलकार गुलाम अलिका खानका तीन पुस्ता उस्ताद गुलाम अलि खान, छोरा आमीर गुलाम अलि खान र नाति नाजीर आमिर गुलाम अलि खानको स्वर रहेको नेपाली गजल गीत ‘गजल उनकै गीत उनकै’ सार्वजनिक गरिएको छ । गीत :

विश्व चर्चित गजलकार गुलाम अलिका खानका तीन पुस्ता उस्ताद गुलाम अलि खान, छोरा आमीर गुलाम अलि खान र नाति नाजीर आमिर गुलाम अलि खानको स्वर रहेको नेपाली गजल गीत ‘गजल उनकै गीत उनकै’ सार्वजनिक गरिएको छ । मंगलबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा आयोजित एक कार्यक्रममा गीत सार्वजनिक गरिएको हो।

केही अगाडि एक साङ्गीतिक कार्यक्रममा नेपाल आएका गुलाम अलिले आफ्ना नेपाली श्रोता तथा दर्शकका लागि यो गीत दिएको कार्यक्रममा सङ्गीतकार मीन मोक्तानले बताए । मिलन मोक्तानको निर्देशन रहेको भिडियोमा सुवास लोकेन्द्रको छायाङ्कन र अर्जुन खड्काको सम्पादन छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti