अनमोल र आँचलको ‘आमैले भन्थे’मा कस्तो छ केमेष्ट्री ? अनमोल र आँचलको ‘आमैले भन्थे’मा कस्तो छ केमेष्ट्री ?

फिल्म ‘जेरी अन टप’को तेश्रो गीत आमैले भन्थें रिलिज गरिएको छ । फिल्म साइनो मा समावेश आमैले भन्थें गीतको रिमेक भर्सनमा गीतमा फिल्मका सबै स्टारकास्ट फिचर्ड छन् । गीत :

ब्रिजेश श्रेष्ठ र बिराज गौतमद्वारा संगीतवद्ध रिमेक भर्सनमा राजेश पायल राई र अनु ढकालले ब्रिजेशलाई स्वरमा साथ दिएका छन् । गीतमा अनमोल केसी, आँचल शर्मा, भुवन केसी, उषा खड्गी र केदार घिमिरे लगायत स्टार फिचर्ड छन्।

सुयोग गुरुङ निर्देशित फिल्मलाई सरोज न्यौपानले निर्माण गरेका हुन् । फिल्ममा अनमोल, आँचल र जसिताको मुख्य भूमिका छ । फिल्म यही कात्तिक ३१ गतेदेखि प्रदर्शनमा आउँदैछ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti