आयोजना हुन लागेको विद्यालयस्तरीय राष्ट्रिय रोबोटिक्स आयोजना हुन लागेको विद्यालयस्तरीय राष्ट्रिय रोबोटिक्स

नेपालमै पहिलो पटक आयोजना हुन लागेको विद्यालयस्तरीय राष्ट्रिय रोबोटिक्स, आईओटी (IoT) तथा नवप्रवर्तन प्रतियोगिता ‘नेशनल स्कुल इनोभेसन लिग (NSIL) सिजन–१’ सम्बन्धी प्रेस विज्ञप्ति सहित याे इमेल पठाएका छाैं ।

उक्त सामग्रीलाई आफ्नो सञ्चारमाध्यममार्फत प्रकाशन तथा प्रसारण गरिदिनुहुन हामी हार्दिक अनुरोध गर्दछौँ।

थप जानकारी आवश्यक परेमा तल उल्लेखित सम्पर्कमा सम्पर्क गर्न सक्नुहुनेछ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti