फिचर

ट्रेन्डिङमा ‘वसन्त’को ट्रेलर, पाइरहेछ यस्ता राम्रा प्रतिक्रियाहरु

गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यु निर्देशकीय सिनेमा ‘वसन्त’ को एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको थियो। सिनेमाको ट्रेलर सार्वजनिक भएसँगै यसको हाइप पनि बढेको

बहुप्रतीक्षित सिनेमा ‘पिताम्बर’ नेपाल सुपर लिगसँग जोडियो

नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने बहुप्रतीक्षित सिनेमा ‘पिताम्बर’ नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणसँग जोडिएको छ। नेपाल

दिनेशको ‘महाभोज’मा निश्चलको स्वर

निर्देशक, अभिनेता तथा गायक निश्चल बस्नेतले आगामी जेठ १५ गते प्रदर्शनमा आउने नेपाली चलचित्र महाभोज का लागि नयाँ गीत रेकर्ड गरेका छन् । हालै काठमाडौंको

वेब सिरिज ‘घर बट् इन अमेरिका’ एमएसएम भिडियोमा, दुई पोस्टर सार्वजनिक

अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘घर बट् इन अमेरिका’का दुई पोस्टर सार्वजनिक गरिएको छ । सिरिज निर्देशक तथा अभिनेता बिमलेश अधिकारीले पोस्टर सार्वजनिक गर्दै सेभेन

मेरिल्याण्डमा ‘इनास राष्ट्रिय सम्मान २०२५’ आयोजना हुने

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को अमेरिका शाखाले नेपाली भाषा, कला, साहित्य, खेलकुद, सिनेमा, तथा समाज विकासमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्ने भएको छ।

‘होस्टेल ३’ चलेपछि लेखक माधव शर्मा के भन्छन् ?

नेपाली चलचित्र उद्योगमा पटकथा लेखक माधव शर्मा एक उदीयमान नाम हो । उनले हालै प्रदर्शनमा आई व्यापारिक तथा समीक्षागत दुवै रूपमा सफल बनेको चलचित्र ‘होस्टेल

‘कर्मा’मा कस्तो होला मुकुन भूषालको भिलेन रुप ?

एक्सन सिनेमा ‘कर्मा’मार्फत पहिलो पटक एक्सन भूमिकामा देखिँदैछन् । उनलाई टक्कर दिन खलपात्रको भूमिकामा मुकुन भुसाल देखिँदैछन् । खलपात्रमा मुकुन पनि पहिलो पटक हो ।

’डोरी’का दश वटा ’क्यारेक्टर पोस्टर’हरू एकसाथ रिलिज

यही चैत १५ गते रिलिज हुने नेपाली चलचित्र ‘डोरी’का १० वटा ‘क्यारेक्टर पोस्टर’हरू एकसाथ सार्वजनिक गरिएको छ । चलचित्रको कथा भित्र कलाकारहरूको भूमिकामा आधारित रही

‘अञ्जिला’ हेर्न हलमा जनसागर, दोस्रो शनिवार व्यापार कस्तो छ?

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’ हेर्न दोस्रो शनिवार हलमा जनसागर उर्लिएको छ। निर्देशक मिलन चाम्सका अनुसार, पहिलो

‘वसन्त’ले रिलिज गर्‍यो शक्तिशाली ट्रेलर

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत सिनेमाको ४ मिनेट ५ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरले नेपाली समाजमा व्याप्त छुवाछुत र जातप्रथाका कारण उत्पन्न हुने

वैशाख ४ देखि ६ सम्म चौंथो नेपाल ग्रामीण फिल्म महोत्सव रसुवामा

काठमाडौं। नेपाल ग्रामीण फिल्म महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ। यस पटकको महोत्सव गोसाईकुण्ड गाउँपालिका,

‘कर्मा’को ‘सारी लगाइदेउ’ सार्वजनिक, विपिनलाई लगाइयो सारी-लिपिस्टिक

फिल्म ‘कर्मा’को गीत सार्वजनिक भएको छ। चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको गीत सार्वजनिक गरिएको हो। ‘सारी लगाइदेउ’ बोलको गीतमा सलिना बिकको स्वर छ।

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti