काठमाडौं – सस्पेन्स थ्रिलर नेपाली फिल्म ‘खेल’को ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको छ। यस ट्रेलरमा प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका
नायक राजेश हमालले स्वर भरेसँगै फिल्म ‘नरसिंहाः अवतार’को डबिङ सकिएको छ। फिल्मका निर्देशक दिवाकर भट्टराईले अन्य सबै कलाकारहरूको डबिङ पनि पूरा भइसकेको जानकारी दिएका छन्।
सामाजिक कार्यमा समर्पित कलश रिमालको प्रेरणादायी यात्रा समेटिएको “कलश: एक उज्यालो मन” नामक डकुमेन्ट्री युट्युब च्यानल “शिक्षा बाइ कलश” मार्फत सार्वजनिक गरिएको छ। सानै उमेरदेखि
नेपाली फिल्म ‘अञ्जिला’ फागुन २९ गते फागु पूर्णिमाको अवसरमा रिलिज भई सुपर हिट भएको छ। फिल्मको प्रचारप्रसारका लागि खेल जीवनबाट छोटो समय निकालेर नेपाल आएकी
सिनेमा ‘जनै हराएको बाहुन’ निर्माण घोषणा देखि नै चर्चामा छ । चैतको अन्त्यबाट छायांकनमा जाने सिनेमाको ४० दिनको छायांकन सेड्युल रहेको निर्माण पक्षले जनाएको छ
फिल्म निर्देशक सौरभ चौधरीले फिल्म ‘कर्मा’ मार्फत आफूले कर्मको खेलको कथा भनेको बताएका छन् । जस्तो कर्म गर्यो त्यस्तै फल पाइन्छ भन्ने पूर्वीय दर्शनमा आधारित
चैत्र २२ गते शुक्रबारबाट नेपाल र विदेशमा एक साथ रिलिज हुने सिनेमा ‘वसन्त’को नयाँ गीत ‘हेर्दै आँखामा’ आइतबार रिलिज हुने भएको छ । भारतको गोवा
बिहीबार अभिनेता राजेश हमालले कान्तिपुर फिल्म एकेडेमीले संचालनमा ल्याउन लागेको नाटक घरको शिलान्यास गरेका छन् । हमालले थिएटरको विश्व रंगमञ्च दिवसको अवसरमा शिलान्यास गरेका हुन्
निर्माता, निर्देशक तथा कलाकार सन्तोषबाबु लोहनी चलचित्र विकास बोर्डको सदस्य नियुक्त भएका छन् । संचार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनले यो नियुक्ति पाएका
फिल्म ‘अलबिदा’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका नायक हसनराजा खान अभिनित फिल्म ‘वन अफ द मिलियन्स’को छायांकन अमेरिकामा सकिएको छ। ११ दिनमा फिल्मको छायांकन गरिएको
प्रदर्शनरत सुपर हिट नेपाली फिल्म ‘अञ्जिला’की प्रमुख कलाकार तथा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा शुक्रवार बिहान काठमाडौँ उत्रेकी छन्। आफ्नै जीवनमा आधारित
नेपाली सिनेमा ‘डोरी’ आजदेखि नेपालभरका हलहरूमा प्रदर्शनमा आएको छ। करिब १२० शो सहित रिलिज भएको यो सिनेमा काठमाडौं उपत्यकालगायत प्रमुख सिनेमा बजारमा प्रदर्शन भइरहेको छ।
Copyright © Ramailo6 - All right reserved. Designed by Zookti