फिचर

‘वरिष्ठ बलराम’को भूमिका बारे समृद्धि अर्याल के भन्छिन् ?

नायिका समृद्धि अर्यालले फिल्म ‘वरिष्ठ बलराम’ मा आफु प्रभावशाली भूमिकामै रहेको बताएकी छन् । आफ्नो उपस्थिति महत्वपूर्ण स्थान र समयमा हुने उनले बताएकी छन् ।

‘जेरी अन टप’ ट्रेलर छोटो समयमै युटुव ट्रेन्डिङमा

अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’को ट्रेलर रिलिज भएको छोटो समयमै ट्रेन्डिङमा पर्न सफल भएको छ । शुक्रबार रिलिज भएको मल्टीस्टारर फिल्मको प्रोमो युटुव

झुमा, सुनिता र प्रशान्तको स्वरमा ‘सोल्टिनी’को नयाँ

फिल्म ’सोल्टिनी’ को नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक भएको छ । यो गीत लिरिकल शैलीमा तयार गरिएको छ, जसमा शब्द, सङ्गीत र स्वरको माधुर्यसँगै चलचित्रको

पर्वतबाट कमेडी दरबारको ’ककाकिकी’ छायाँकन सुरु

नयाँ फिल्म ’ककाकिकी’को छायांकन सुरु भएको छ । बिहीबार बिहान मुर्हुत गर्दै ३५ दिने तालिका तय गरेर निर्माण टिमले पर्वतको भूकदेउरालीबाट छायांकन सुरु गरेको हो

दयाहाङ र विजय स्टारर ‘वरिष्ठ बलराम’को ट्रेलर रिलिज

फिल्म ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार प्रेसमिट गर्दै फिल्मको प्रोमो सार्वजनिक गरिएको हो । ट्रेलरमा फिल्मका मुख्य दुई पात्र दयाहाङ राई र

पचास प्रतिशत छुटमा कस्तो छ ‘बलिदान’को रफ्तार ?

फिल्म ‘बलिदान’को बुधवारको ‘डिल डे’ अर्थात् ५० प्रतिशत छुट योजनासँगै चलचित्रले देशभरका अधिकांश सिनेमा हलहरूमा हाउसफुल प्रदर्शन गरिरहेको छ। देशका प्रमुख मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमा,

दया र विजय एकसाथ हुंदा ‘वरिष्ठ बलराम’ लाई फाइदा पुग्ला ?

फिल्म ‘वरिष्ठ बलराम’मा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा छन् । दयाहाङ र विजय प्रायः धेरै फिल्ममा सँगै देखिन्छन् । हिट सिरिज ‘कबड्डी’देखि ‘जारी’सम्म

नेपालगञ्जमा ‘माइतीघर’का कलाकार, सबै शो हाउसफूल

फूलपातीका दिनदेखि प्रदर्शनमा आएको नेपाली फिल्म माइतीघ ले मंगलवार नेपालगञ्जमा बम्पर व्यापार गरेको छ । त्यहाँको सिने रोयल सिनेमा हलमा मंगलवार ‘माईतीघर’का सात वटै शो

सेनको ‘बलिदान’ हेरेपछि विजय लामा के भन्छन् ?

वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामाले हाल प्रदर्शनरत ‘बलिदान’ हेरेपछि आफू प्रभावित भएको प्रतिक्रिया दिएका छन् । लामाले फिल्मले नेपाली फिल्म उद्योगको स्तरलाई नयाँ उचाइमा

‘मैझारो’मा साकेला नान्दै दया, दीया, धिरज र मिरुना

फिल्म ‘मैझारो’मा समावेश दोस्रो गीत ‘साकेला नाचौ ’रिलिज भएको छ। निर्माण पक्षले फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा दोस्रो गीत रिलिज गरेको हो। राजेश पायल राई र

‘आ बाट आमा’ पच्चीस दिनमा प्याकअप

चन्द्र पन्तको निर्देशनमा निर्माण थालेको फिल्म ‘आ बाट आमा’को २५ दिनमा छायांकन सकिएको छ। फिल्मको छायांकन सकिए लगत्तै निर्देशक पन्त र अभिनेता पल शाहलाई अर्को

अनमोल र आँचलको ‘आमैले भन्थे’मा कस्तो छ केमेष्ट्री ?

फिल्म ‘जेरी अन टप’को तेश्रो गीत आमैले भन्थें रिलिज गरिएको छ । फिल्म साइनो मा समावेश आमैले भन्थें गीतको रिमेक भर्सनमा गीतमा फिल्मका सबै स्टारकास्ट

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti