आज के छ?

फिल्म सम्पादनमा स्क्रिप्टको सीमा टिजर ट्रेलरमा सिर्जनशीलताको उडान

‘नरसिमा’, ‘पार्वती’, ‘आउटल’ हुँदै हाल प्रदर्शनको पर्खाइमा रहेको बहुप्रतीक्षित पारिवारिक चलचित्र ‘आ बाट आमा २’ सम्म आइपुग्दा सम्पादक साहिल खानले करिब २० वटा फिचर फिल्मको

टनेल २६मा जम्बीको आतंक अनुपले सुनाए वास्तविक टनेलको सुटिङ अनुभव

अभिनेता अनुप बिक्रम शाहीले ‘टनेल २६’ नेपाली फिल्म उद्योगकै पहिलो जम्बी फिल्म भएको दाबी गरेका छन्। फिल्मबारे कुरा गर्दै अनुपले ‘टनेल २६’मा नेपाली फिल्ममा यसअघि

शुभ विवाहको सुटिङ सकियो प्रदीप सनिशाको जोडी पर्दामा

सुदर्शन थापाको निर्देशनमा निर्माण भएको फिल्म ‘शुभ विवाह’को सम्पुर्ण छायांकन ४० दिनमा सकिएको छ। निर्माण टिमले ४० दिनअघि पोखरामा क्यामेरा पूजाअर्चना गर्दै छायांकन थालेको थियो।

अक्षराको प्रचारमा देखियो क्रेज २५० बढी साइकल यात्रीले लगाए टि सर्ट

प्रदर्शन मिति नजिकिँदै गर्दा ‘अक्षरा’को प्रचार तीव्र, २५० बढी साइकल यात्रीद्वारा भव्य र्‍याली असोज २३ गतेदेखि प्रदर्शनमा आउँदै ‘अक्षरा’, दर्शकमाझ पुर्‍याउन २५० बढी साइकल यात्री

७५ औं दिन पार गर्दै गौंथलीको कमाइ २६ करोड नाघ्यो

‘गौंथली’ प्रदर्शनको ७५ दिन कटाएको छ । साउन १ गतेबाट प्रदर्शनमा आएको चलचित्र असोज १५ अर्थात् हिजो बिहीबारबाट ७६ दिनमा प्रवेश गरेको हो । हालसम्म

कार्तिक १३ मा रिलिज परिवारको दशैं गीत रातो टिकाले बढायो पर्वको रौनक

आगामी कार्तिक १३ गते रिलिज हुने फिल्म ‘परिवार’को दशैं गीत ‘रातो टिका’ सार्वजनिक भएको छ । गीतमा बाबुल गिरीको स्वर, शब्द र संगीत छ भने

३१ दिनमै सकियो उपासना कुन्दन अभिनीत भिडियोटेपको छायांकन

एप्पल इन्टरटेन्मेन्टको व्यारनमा निर्माण भइरहेको फिल्म ‘भिडियोटेप’को छायांकन ३१ दिनमा सकिएको छ । हरर जनराको यो फिल्मको छायांकन भदौको पहिलो साताबाट उपल्लो मुस्ताङमा गरिएको थियो

बा एक योद्धा हाउसफुल दर्शकको चापले थपियो शो

 प्रदर्शनको दोस्रो शनिबार चलचित्र ‘बाः एक योद्धा’ देशभर हाउसफूल भएको छ । शनिबार ७४ शो पाएको सिनेमाको दिउँसो साढे १२ बजेसम्म ५४ वटा शो हाउसफूल

द प्रोफेसनल गाइज निर्माण घोषणा लेखन निर्देशनमा मार्टिन एन डार्विन

मार्टिन एन डार्विनको लेखन तथा निर्देशनमा ‘द प्रोफेसनल गाइज’ निर्माणको घोषणाजेकेएस इन्टरटेनमेन्टको प्रस्तुतिमा नयाँ चलचित्र ‘द प्रोफेसनल गाइज’ निर्माण हुने भएको छ। निर्माण टिमले चलचित्रको

चौथो हप्तामा पेन्सन पट्टाले ८ करोड ५० लाख ग्रस कमायो

 निर्देशक तथा अभिनेता माओत्से गुरुङको फिल्म ‘पेन्सन पट्टा’ शुक्रबारदेखि प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ। चौथो हप्तामा आइपुग्दासमेत फिल्मले पाउँदै आएको शो र दर्शकको उपस्थितिमा

प्रमोद प्रकाश र देबेन्द्रको साथमा तेह्रथुमबाट सुरु सुरताल म्युजिकल टुर

 प्रमोद खरेल, प्रकाश सपूत र देबेन्द्र बब्लु एउटै स्टेजमा प्रस्तुत हुँदा तेह्रथुमको म्याग्लुङमा भव्य सांगीतिक माहोल बनेको छ । दशौं हजार दर्शकमाझ तीनै कलाकारले आ–आफ्ना

१८ वर्षपछि प्रेमचरो फर्किए चमेलीको पोइले हँसाउने तयारी

चारैतिर तनाव, दुःख–पीर र विबिध समस्याका कारण आममानिसको दैनिकी प्रभावित भइरहेका बेला केही समय भए पनि ती चिन्ताबाट टाढा राख्दै हँसाउने, रमाउने र खुशी बनाउने

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti