आज के छ?

‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा अरुणलाई लिए

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा को हुनेछ भन्ने कौतुहलता निर्माण टिमले मेटाएको छ । यो चलचित्रमा हरिवंशको

पहिलो गीत ‘लग्यौ परान’ जितु र प्रियानाको सार्वजनिक

असोज २ गतेबाट प्रदर्शनमा आउने फिल्म‘कार्की साइला’को पहिलो गीत ‘लग्यौ परान’रिलिज भएको छ। मंगलबार निर्मण टिमले पत्रकार सम्मेलन गर्दै प्रचारप्रसार स्वरुप उक्त गीत रिलिज गरेको

प्रदीप रावतको ७४ वर्षको उमेरमा मुम्बइमा निधन

 चर्चित भारतीय अभिनेता प्रदीप रावतको निधन भएको छ । अभिनेत्री समेत रहेकी उनकी पत्नी कल्याणी र व्यवस्थापक सिद्धार्थ तिवारीले रावतको निधनबारे अनलाइनखबरसँग पुष्टि गरेका छन् ।

दीपमाला ढकाल मिस नेपाल बन्ने पहिलो गैरआवासीय नेपाली बनिइन

यसवर्ष मिस नेपालले केही मामिलामा इतिहास रच्यो । अनुष्का श्रेष्ठ पहिलो मिस नेपाल सांसद बनिन् । उनले संसदमा कला र उद्यमशिलताका मुद्दा उठाइरहेकी छन् ।

 विजय मल्लको चर्चित कृति ‘कोही कि बरबाद होस्’ बाट प्रेरित

 बहुचर्चित साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति ‘कोही कि बरबाद होस्’ बाट प्रेरित चलचित्र ‘कमला मिस’ को राजधानी काठमाडौंस्थित जयनेपाल हलमा भव्य प्रिमियर सम्पन्न

 विकास बोर्डको संयुक्त आयोजनामा सञ्चालन गरियो

 काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा सञ्चालन गरिएको ३० दिने “फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम” आज सम्पन्न भएको छ। चलचित्र विकास बोर्डमा आयोजित

फिल्म‘ए मेरो हजुर ५’को छायांकन यात्रा येही साउन २९ गतेदेखि

अभिनेत्री तथा निर्देशक झरना थापाले सिनेमा ‘ए मेरो हजुर ५’को छायांकन सुरु गर्न लागेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै उनले यही

फिल्म हिमालयन गोल्डको टिजर क्यूएफएक्स चेनका हलहरूमा रिलिज

सुनिल थापा, कार्म, मेनुका प्रधान, परीक्षा लिम्बु स्टारर फिल्म ‘हिमालयन गोल्ड’को टिजर हलहरूमा रिलिज भएको छ । ‘स्पाइडर–म्यान : ब्रान्ड न्यूडे’को अवसर पारेर टिजरलाई क्यूएफएक्स

अभिनेत्री स्वस्तिमा खड्का साउनमा हरियो पहिरनमा सझीन

 अभिनेत्री स्वस्तिमा खड्काको लागि २०८३ साल खास बनिरहेको छ । यसवर्ष उनले व्यवसायिक र समीक्षात्मक दुबै पक्षबाट पं्रशसित फिल्म ‘लालीबजार’ दर्शकलाई दिइन् । करिअरको १०

‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा जीवन जंग बस्न्यात

सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा कलाकार जीवन जंग बस्न्यात अनुबन्धित भएका छन् । सिनेमाका निर्देशक बलिराम चौहान र बस्न्यातबीच कागजी सम्झौंता भएको छ । बस्न्यात

किन मिलन नेवारको नयाँ गीतमा हर्क साम्पाङ्गको पार्टी ?

गायिका मिलन नेवार र द भ्वाइस अफ किड्स सिजन ५ का उनका टप–६ प्रतिस्पर्धीहरूको स्वरमा रहेको सन्देशमूलक गीत ‘घिन्ताङ्ग घिन्ताङ्ग मादलु’ केही दिनअघि सार्वजनिक भएको

गायिका आगन्तुक खरेलले खोलिन् ‘प्रीटि सलून’

संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा पछिल्लो ११ वर्षदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएको ‘प्रीटि सलुन’ ले अब काठमाडौंमा पनि अन्तर्राष्ट्रियस्तरको ब्युटी तथा स्किन केयर सेवा

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti