निर्माता रोहित अधिकारीले निर्माण गर्ने नयाँ फिल्म ‘भाइटिका’मा मल्टीकास्ट हुने भएका छन् । रेखा थापा, बिपिन कार्कीदेखि धिरज मगरसम्म पक्का भएका हुन् । महेश दवाडीको
निर्देशक कृषा चौलागाईको निर्देशनमा बन्न लागेको फिल्म ‘जहाजैमा’ मा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छन् । निर्माण टिमले शनिबार उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो।
गतबर्ष फिल्म ‘दान्भी’ निर्देशन गरेका निर्देशक रुपेश तामाङले अभिनेत्री पूजा शर्मालाई लिएर नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । नयाँ फिल्मको नाम ‘एक्का तीन’ राखिएको
टंक बुढाथोकीको निर्देशन तथा निर्माण रहेको फिल्म ‘मन बिनाको धन’ को प्रदर्शन मिति तय भएको छ । यो फिल्म कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने भएको
दीपेन्द्र के खनालले निर्देशनमा नयाँ फिल्म ‘क्याप्टेन साब’ बन्ने भएको छ । क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा यो फिल्म बन्ने भएको हो । पाइलट थापा व्यवसायी
फिल्म ‘जदौ’ मा अभिनेत्री ऋचा शर्मालाई एक प्रमुख भूमिकामा अनुबन्धन गरेको छ । फिल्ममा मुकुन भुसालपछि केही दिन अघि नीति शाह अनुबन्धीत भसकेका छन ।
पारिजातको चर्चित कृति ‘शिरीषको फूल’ मा आधारित नाटक मार्फत नायिका सनिशा भट्टराई पहिलो पटक रंगमञ्चमा देखिने भएकी छन् । कान्तिपुर थिएटरले मञ्चन गर्न लागेको नाटकमा
गायिका अस्मिता अधिकारी र गायक महेश काफलेको संयुक्त साङ्गीतिक कार्यक्रम ’सोलफुल यु.एस.ए यात्रा’ घोषणा भएको छ । उक्त साङ्गीतिक टुर सन् २०२५ को अगस्टदेखि अक्टोबरसम्म
अभिनेता केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको सिनेमा ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक सिनेमाको डान्सिङ
र्यापर मनोज ओलीले नयाँ र्याप सार्वजनिक गरेका छन् । र्यापमा विद्यमान नेपाली समाजको हुबहु जस्तै चित्रण छ । जुनसुकै ‘तन्त्र’ र ‘वाद’ आए पनि धनी
आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’ निर्माण अहिले सिनेमाको व्यापक प्रचारमा जुटेको छ । गत शनिबार कमेडी नाइट वीथ च्याम्पियन पुगेको टिम विभिन्न
फिल्म ‘कोशेढुंगा’को सबै छायांकन सकिएको छ । सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेल निर्देशित फिल्मको छायाँकनसोमबार ५१ दिनमा सकिएको हो। मकवानपुरको
Copyright © Ramailo6 - All right reserved. Designed by Zookti