आज के छ?

‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुने

निर्माण पक्षले सोमबार फिल्मको कथा झल्काउने एक दृश्य सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको जानकारी दिएको छ। सांकेतिक दृश्यमा एक व्यक्ति अस्ताउँदै गएको सूर्यको अगाडि

कान फिल्म फेस्टिभलमा यस्तो देखिए अभिनेता प्रदीप र निर्देशक प्रदीप

विश्वप्रसिद्ध कान फिल्म फेस्टिभलको रेडकार्पेटमा अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाही सहभागी भएका छन् । उनीहरू नेपाली समयानुसार सोमबार बिहान आयोजित फ्रान्सेली फिल्म ‘ला

‘ऊनको स्वीटर’को क्रेज : हलमा युवा दर्शकको ओइरो, के भन्छन् निर्देशक?

हाल विश्वभरका सिनेमा हलहरूमा दर्शकको व्यापक उपस्थिति सहित प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले उत्साहजनक व्यापार गरिरहेको छ । चलचित्रको कलाकार टोली हाल नेपाल भ्रमणमा

चन्द्र पन्तले घोषणा गरे ‘आ बाट आमा’, भदौबाट फ्लोरमा

निर्देशक चन्द्र पन्तले नयाँ फिल्म ‘आ बाट आमा’को निर्माण घोषणा गरेका छन्। उनले सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका हुन्। साथै उनले

‘महाभोज’ को ट्रेलरले गर्याे उधुम, विदेशमा यस्तो छ माग

दिनेश राउतद्वारा निर्देशित बहु प्रतीक्षित चलचित्र ‘महाभोज’ को ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा चुलिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक भएको ट्रेलरले युट्युब

‘महाराजधिराज’मा वर्षा राउतको प्रवेश

फिल्म ‘महाराजधिराज’मा नायिका वर्षा राउत अनुबन्ध भएकी छन् । स्टारकास्ट अनुबन्ध गर्ने क्रमलाई निरन्तरता दिँदै ‘महाराजधिराज’ले राउतलाई अनुबन्ध गरेको हो । हालसम्मको कलाकार लाइनअप हेर्दा

‘मोहर’को शीर्ष गीतमा यस्तो हुनेछ पल र नीतिको रोमान्स

नायक पल शाह र नायिका नीति शाहले फिल्म ‘मोहर’को शीर्ष गीतको छायांकन सम्पन्न गरेका छन्। उक्त गीतको छायांकन चितवन र नवलपरासीका विभिन्न स्थानमा गरिएको हो।

‘महाभोज’को ट्रेलर, सहकारी ठगीको कथा

यही जेठ १५ गते प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार दिउँसो काठमाडौंको क्युएफएक्स सिनेमा – राइजिङ मलमा आयोजित कार्यक्रममा करिब

‘कमेडी दरबार इन अमेरिका’का लागि ‘कमेडी दरबार’ र आर्यन फिल्म्सबीच सम्झौता

अमेरिकामा ‘कमेडी दरबार इन अमेरिका’ हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै आर्यन फिल्मस् प्रोडक्सन प्राइभेट लिमिटेडले यसको जानकारी दिएको हो । कम्पनीले शनिबार

‘के घर के डेरा : घर नं २’लाई प्रिमियरमा जस्तै हलमा पनि तारिफ

चलचित्र ‘के घर के डेरा : घर नं २’ले राम्रो वर्ड अफ माउथ पाउन थालेको छ । आजबाट रिलिज भएको चलचित्रले सकारात्मक वर्ड अफ माउथ

‘महाभोज’को नयाँ पोस्टरमा दयाहाङ, आर्यन र खगेन्द्र, आइतबार ट्रेलर आउने

‘सत्य कहिल्यै लुक्दैन’ भन्ने नारासहित यही जेठ १५ गते रिलिजको तयारीमा रहेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘महाभोज’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । ट्रेलर रिलिजको

षट्कोण आर्ट्सले घोषणा गर्‍यो ‘लालीबजार’

‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको व्यानर षट्कोण आट्र्सले नयाँ फिल्म ‘लालीबजार’ घोषणा गरेको छ । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti