आज के छ?

नाजिर हुसेनको ‘गुन्यु चालो : द ड्रेस’को गीत रिलिज

फिल्म ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक भएको छ । ‘म फूल हुँ कि काँडा’ बोलको गीत निर्माण पक्षले मंगलबार सार्वजनिक गरेको हो ।

राष्ट्रिय चलचित्र पुरस्कार २०८१ : ‘शाम्बाला’, बिजय र उपासना उत्कृष्ट

चलचित्र पुरस्कार २०८१ मा फिल्म शाम्बाला ले उत्कृष्ट पुरस्कार पाएको छ । अभिनेतामा फिल्म पूर्ण बहादुरको सारंगीबाट विजय बरालले पुरस्कार पाए भने उपासना सिंह ठकुरीले

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को मर्मस्पर्शी टिजर रिलिज

फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को मर्मस्पर्शी टिजर रिलिज सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सपना, संघर्ष, प्रेम र धोका छ । विवाहको दृश्यसँगै

‘जदौ’ मा कस्तो देखिएला प्रभात र नीतिको जोडी ?

अन्तरजातिय प्रेमकथामा निर्माण हुने फिल्म ‘जदौ’ को प्रमुख एक अभिनेतामा प्रभातपाल ठकुरी अनुबन्धित भएका छन् । पछिल्लो समयका ब्यस्त तथा चर्चित मोडल,अभिनेता प्रभातपाललाई ‘जदौ’ मा

‘यो मन त मेरो नेपाली हो’ हेरेका दर्शक के भन्छन् ?

शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकले मन परेको प्रतिक्रिया दिएका छन् । फिल्म हेरेर निस्किएका दर्शकले खुलेरै तारिफ गरेको

मिलन चाम्सले जुराए उपासनासँग कुन्साङको ’सुम्निमा’ मा जोडी

फिल्म ’सुम्निमा’ मा अभिनेता कुन्साङ बमजन अनुबन्धन भएका छन् । अभिनेता कुन्साङ बमजनले मिलन चाम्सको चलचित्रमा काम गर्न पाउनु आफ्नो लागी गर्वको कुरा हो र

‘अभिमन्यु : च्याप्टर–१’ को पोस्टर रिलिज : किन कराउँदैछन् कामेश्वर ?

फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा कामेश्वर चौरासियालाई देख्न सकिन्छ । पोस्टरमा उनी खुसीले कराइरहेको जस्तो देखिन्छ । उनको तलतिर

संसारकै कान्छा निर्देशक सौगातको ‘भूवा’ इन्डक्ल्याप

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा संसारकै कान्छा चलचित्र निर्देशकका रूपमा नाम लेखाउन सफल सौगात विष्ट निर्देशित नयाँ लघु चलचित्र ‘भूवा’ को छायांकन कार्य सम्पन्न भएको

विल्सनको ‘मैझारो’मा मिरुना र धिरजपछि दिया अनुबन्धित

फिल्म ‘मैझारो’ मा अभिनेत्री दिया पुन अनुबन्धित भएकी छन् । निर्माण पक्षले शनिबार उनलाई औपचारिक रुपमा अनुबन्ध गरेको हो । ‘मैझारो’ अभिनेता तथा निर्देशक विल्सन

बढ्यो बर्षाको व्यस्तता, ‘माग्ने राजा’मा कस्तो छ भूमिका ?

फिल्म ‘नाइँ नभन्नू ल २’बाट अभिनयमा डेव्यु गरेकी अभिनेत्री वर्षा सिवाकोटी यतिबेला व्यस्त छिन् । उनी अहिले एकपछि अर्को फिल्महरुमा अनुबन्धित भैरहेकी छन्, भने उनका

बुटवलका दर्शकसँग ‘मोहर’ प्रचार गर्दै पल र बेनिशा

साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को प्रचारमा नायक पल शाह र नायिका बेनिशा हमाल लागिपरेका छन् । यो फिल्ममा समावेश ‘झुम झुम’ बोलको

दिपेन्द्र लामाको निर्देशनमा ‘मुनामदनको ब्रेकअप’ बन्ने

दिपेन्द्र लामाको निर्देशनमा ‘मुनामदनको ब्रेकअप’ बन्ने भएको छ । फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा र श्रीधर पौडेल कार्यकारी निर्माता रहनेछन् । पत्रकारिता पृष्ठभूमिका लामा, तिमल्सेना र

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti