नेपाली फिल्म उद्योगमा मिरुना मगरलाई भाग्यमानी नायिका भने पनि हुन्छ । किनकी तुलनात्मक रूपमा उनका चलचत्र असफल भन्दा पनि सफल धेरै छन् । सुरुवाती वर्षाका
फिल्म ‘बुकी’को पहिलो झलक सार्वजनिक गरिएको छ । मोहन केसीको निर्देशित फिल्म हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसले निर्माण गरेको हो । सार्वजनिक पोष्टरमा नाम
यो दशैंको फूलपातिमा असोज १३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘माइतीघर’को पहिलो झलक सार्वजनिक भएको छ । निर्माताले रोहित अधिकारीले शुक्रबार पोस्टर सार्वजनिक गरेका हुन् ।
थानेश्वर गौतम र शान्तीश्री परियारको स्वरमा फिल्म मोहरको वियोगान्त गीत रिलिज गरिएको छ । गीतमा प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमकै संगीत छ । पल शाह,
अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म ‘सुख दुःख’मा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अनुबन्धित भएका छन् । उनलाई शुक्रबार निर्माण पक्षले फिल्मको
फिल्म ’हरिबहादुरको जुत्ता’ को पहिलो झलक शुक्रबार सार्वजनिक गरिएको छ । पोष्टरमा हरिवंश आचार्यलाई सोलो रुपमा प्रस्तुत गरिएको छ । यसले फिल्ममा उनको पात्र केन्द्रमा
छायाँकनरत फिल्म ‘मिरमिरे’ को प्रदर्शन मिती माघ १ गतेलाई तय गरिएको छ । नायिका सिर्जना निङलेखुको जन्म दिनको अवसर पारेर यम शेर्पाको निर्देशनमा तयार भइरहेको
नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित सिनेमा ‘रत्यौली’को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ । विवाह संस्कारको विशेष अङ्गका रूपमा महिलाहरुले मात्र गाउने परम्परागत लोकगीत
सर्वाधिक सफल फिल्म ’जारी’को सिक्वल ’जारी २’ले तीन पोस्टरसँगै आफ्नो रिलिज मिति समेत सार्वजनिक गरेको छ । कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको फिल्म असोज
अभिनेता नाजिर हुसैनको शिर्ष भूमिका रहेको फिल्म ‘गुन्यो चोलो’को प्रोमो रिलिज गरिएको छ । समुन्द्र भट्ट निर्देशित फिल्मले फिल्मले ट्रान्स वमनको यात्रालाई प्रस्तुत गर्नेछ ।
लक्ष्मण सुनारको कथा र निर्देशनमा ‘रेलको बाटो’ नामक फिल्म बन्ने भएको छ । कस्तुरी प्रोडक्सन प्रा.लिको निर्माणमा र रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा बन्नेछ ।
भद्रगोल निर्माण तथा निर्देशन गरेका अर्जुन घिमिरे (पाँडे) ले ‘झरीपछिको इन्द्रेणी’ नामक फिल्म निर्देशन गर्ने भएका छन् । फिल्मको बिहीबार साउन १५ अर्थात् खीर खाने
Copyright © Ramailo6 - All right reserved. Designed by Zookti