आज के छ?

‘ऊनको स्वीटर’को दोस्रो अध्याय अब ‘कलेजी ऊनको स्वीटर’मा

२०८२ सालको व्यवसायिक हिट फिल्म ‘ऊनको स्वीटर’को दोस्रो श्रृंखला बन्ने भएको छ । आयोजित इन्फा अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड समारोहमा दोस्रो श्रृंखला बन्ने जनाइएको हो

पात्रको आवरणभित्रको ‘मान्छे’ खोज्ने कलाकार

अनुज पाण्डेका पछिल्ला दुई नाटकहरू महिनादिनको अन्तरमा मञ्चन भए । ती दुवैमा बिल्कुलै फरक भूमिका निभाएका उनले आफ्नो अभिनयको परिधि देखाउन सकेका छन् । एउटामा

‘साम्राज्य’मा नाजिरको इन्ट्री, सौरभसँग दोस्रो सहकार्य

निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’मा भर्सटाइल अभिनेता नाजिर हुसेनलाई अनुबन्ध गराएका छन् । अभिनेता सौगात मल्ल र दयाहाङ राईपछि मुख्य भूमिकामा

निर शाह–विपिन कार्की उत्कृष्ट, पल शाह लोकप्रिय

 तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड–२०२६ (इन्फा अवार्ड) शनिबार काठमाडौंको होटल याक एण्ड यतिमा भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा निर शाह र विपिन कार्की उत्कृष्ट

प्रकाश दूतराजले बनाए पहिलो लोकसंगीत ‘ब्यान्ड’

लोकगायक प्रकाश दूतराज नयाँ शैलीसहित अघि बढ्ने भएका छन् । उनले नेपाली लोकसंगीत क्षेत्रकै पहिलो ब्यान्ड गठन गरेका छन् र औपचारिक घोषणा गृहजिल्ला म्याग्दीबाट हुनेछ

११ वर्षपछि स्वदेश फर्किए गोपाल नेपाल ‘फिस्टे’

चर्चित हास्यकलाकार गोपाल नेपाल ‘फिस्टे’ दशकपछि स्वदेश फर्किएका छन् । नेपालमा टेलिभिजन सिरियलमा काम गर्दै गर्दा उनी अमेरिका पुगेका थिए । चर्चित हास्यकलाकार गोपाल नेपाल

निर्वाण–प्रदीपको ‘टनेल २६’ टिजर सार्वजनिक

चौधरी ग्रुपका निर्वाण चौधरीले नेपाली अभिनेता प्रदीप खड्काको साथमा भारतीय फिल्म मेकर प्रशान्त कुमार गुप्ता र भुटानका चर्चित अभिनेता संगय छेल्ट्रिमको सहकार्यमा निर्माण गरेको ‘टनेल

‘मास्टर्नी’का दर्शकलाई स्कुटर जित्ने सुनौलो अवसर

भदौ ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मास्टर्नी’ ले दर्शकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। चलचित्रको भदौ ३ गतेदेखि ९ गतेसम्म खल्ती एपमार्फत

‘माया भनेकै यस्तो होला’मा प्रेम, विवाह र बाध्यताको द्वन्द्व

लामो समयपछि निर्देशनमा फर्किएकी रेखा थापाको चलचित्र ‘माया भनेकै यस्तो होला’को टिजरले पूर्ण प्रेमकथाको संकेत गरेको छ । सार्वजनिक टिजरले चलचित्रको कथा प्रेम’ र ‘विवाह’

‘समर लभ’को शानदार सुरुवात, ६ शो हाउसफुल

सुविन भट्टराईको सर्वाधिक चर्चित उपन्यासमा आधारित नाटक ‘समर लभ’ ले कान्तिपुर थिएटरमा उत्साहजनक सुरुवात गरेको छ। सम्राट भुजेलको निर्देशनमा तयार भएको नाटक श्रावण २९ गतेदेखि

‘माया भनेकै यस्तो होला’को प्रेमिल टिजर सार्वजनिक

रेखा थापा निर्देशित आगामी फिल्म ‘माया भनेकै यस्तो होला’ को मर्मस्पर्शी र प्रेमिल टिजर युट्युबमा सार्वजनिक भएको छ । टिजरले कथावस्तु र चरित्र चित्रणबारे संक्षिप्त

‘हिमालय रोडिज’मा माल्भिका सुब्बा ग्याङ लिडर

 टेलिभिजनको एड्भेन्चर रियालिटी शो ‘हिमालय रोडिज’ आठौं सिजनको ग्याङ लिडरमा पूर्वमिस नेपाल माल्भिका सुब्बाको प्रवेश भएको छ । केही दिनअघि शोले माल्भिकालाई नयाँ ग्याङ लिडरको

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti