प्रियंका कार्कीको आगामी फिल्म ‘मास्टर्नी’ विभिन्न कारणले चर्चामा छ । सुरुमा दुर्गेश थापाले कम्पोज गरेको प्रवर्धन गीतले फिल्मलाई चर्चा र विवाद निम्तायो । केन्द्रीय चलचित्र
नायक पल शाहको निर्माणमा तयार हुन लागेको फिल्म ‘यानीमाया’को आजबाट छायांकन सुरु गरिएको छ । ३५ दिनसम्म यो फिल्मको छायांकन हुने निर्माणपक्षले बताएको छ ।
निर्देशक झरना थापाले आगामी फिल्म ‘ए मेरो हजुर ५’को छायांकन शुक्रबार काठमाडौंबाट थालेकी छन् । ललितपुरको बंगलामुखी मन्दिरमा शुभसाइत पूजा गर्दै छायांकन सुरु भएको हो
विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरले समुद्री सतहदेखि विश्वको
समीर भट्ट र काफिया शाही स्टारर फिल्म ‘१२ गाउँ २’को स्वरांकन अहिले अन्तिम चरणमा छ । यी दुवैजना कलाकारले डबिङ गरिरहेका छन् । डेब्यू फिल्म
सुदर्शन थापाको निर्देशनमा नयाँ नेपाली फिल्म ‘शुभ विवाह’को घोषणा भएको छ। निर्माण टिमले बिहिबार पत्रकार सम्मेलनमार्फत फिल्मको मुख्य कलाकार तथा प्राविधिक टिमलाई चिनाएको हो। साथै
लोकप्रिय गायक अर्जुन सापकोटाले फिल्मी गायनमा डेब्यु गरेका छन् । आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ककाकिकी’को शीर्ष गीत गाउँदै उनले फिल्मी
अनन्या फिल्मस् प्रालिको ब्यानरमा चलचित्र ‘लोकल हिरो’ निर्माण हुने भएको छ। निर्माता सरोज न्यौपानेले उक्त चलचित्रको लागि प्रमुख अभिनेताका रूपमा अभिनेता अरुण क्षेत्रीलाई अनुबन्ध गरेका
अनलाइनखबरको ‘४० मुनिका ४०’ सूचीमा समावेश भएपछि अभिनेत्री स्वस्तिमा खड्काले आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट अवार्ड ग्रहण गरिन् । ‘मैले गरिरहेको काम सही दिशामा छ
‘गौंथली’ नेपाली फिल्मको इतिहासमा अहिलेसम्म दोस्रो धेरै कमाउने फिल्म बनेको छ । प्रदर्शनको २८ औं दिन बिहीबार १ बजेसम्म यो फिल्मले देशब्यापी २१ करोड ४४
बलिराम चौहानको निर्देशनमा बन्ने सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य अभिनेत्रीमा गुराँस ढकाल अनुबन्धित भएकी छन् । मुख्य भूमिकामा यो उनको डेब्यु सिनेमा हो । यसअघि उनले
अभिनेता राजेश हमाल पत्रकार सम्मेलनमा आफूले भनेका कुरालाई लिएर विवादमा तानिएका छन् । आइतबार टिभी रियालिटी शो ‘सुपर कमेडी लिग’को प्रेसमिटमा उनले अभिनेत्री सुरक्षा पन्तलाई
Copyright © Ramailo6 - All right reserved. Designed by Zookti