आज के छ?

अष्ट्रेलियापछि धम्पुस सेड्यूलमा धमाधम ‘पीआर’को छायांकन

निर्देशक शोभित बस्नेतको फिल्म ‘पीआर’को दोस्रो सेड्युल धम्पुसबाट सुरु भएको छ। अष्ट्रेलियामा ६० प्रतिशत छायांकन सम्पन्न गरेको निर्माण टिमले बाँकी दृश्य कास्कीको धम्पुसबाट थालेको हो।

प्रताप र शान्तिश्रीको ‘सोल्टिनी उखुमै मनपर्‍यो’ सार्वजनिक

गायक प्रताप दास तथा शान्तिश्री परियारको युगल स्वरमा ‘सोल्टिनी उखुमै मनपर्‍यो’ बोलको गीत सार्वजनिक भएको छ । गायक प्रताप दासको आधिकारिक यूट्यूब च्यानल ‘प्रताप दास’मा

मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५ को फिनाले बुधबार हुँदै

सौन्दर्य प्रतियोगिता मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५ को फिनाले बुधबार हुँदैछ। काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा हुने प्रतियोगिताको चौथो संस्करणमा विजेताहरूको घोषणा गरिनेछ। यस वर्षको फिनालेमा

सुदिप र शान्तीश्रीको स्वरमा सार्वजनिक भयो ‘केही भनेकै छैन’

लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ । गीतमा सुदिप अधिकारी र शान्ती श्री परियारको स्वर छ । गीतको भिडियो सुदिप अधिकारी अफिसियल युट्युब

हेर्नुस् माग्ने बुढाको ‘माइतीघर’ फिल्मको नयाँ लुक्स

हाल छायांकन भइरहेको फिल्म ‘माइतीघर’को सेटबाट कलाकार केदार घिमिरे ‘माग्ने वुढा’को नयाँ लुक्स सार्वजनिक भएको छ। नयाँ सार्वजनिक लुक्समा केदार घिमिरे खाटमा बसेर मोबाइल हेरिरहेको

‘जार’मा मुख्यमात्र होइन जुनकुनै भूमिकाका लागि तयार थिए सौगात

साहित्यकार इन्द्रबहादुर राईको कृति ‘जार’ मा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जार’ यही वैशाख २६ गतेबाट प्रदर्शनमा आउँदैछ । फुर्वा छिरिङ लामाको निर्देशन रहेको यो

के ‘झिल्को’: अभिभावक, विद्यार्थी, शिक्षक र प्रिन्सिपलले हेर्नैपर्ने फिल्म हो ?

शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको नेपाली फिल्म ‘झिल्को’ ले दर्शक, अभिभावक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको मन छोएको छ। डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक

प्रदीपले मागे क्षतिपूर्ति, तर केका लागि?

दोस्रो कर्णाली अन्तर्राष्ट्रिय फिल्म महोत्सव अन्तर्गतको ‘रारा फिल्म, पर्यटन तथा जलवायु समिट’ ऐतिहासिक रारा तालको मुहानमै भव्य रूपमा सम्पन्न भएको छ। समिटमा फिल्म, पर्यटन र

जेठ ३ मा को बन्ला बबाल पर्फर्मर — नोरा कि दुर्गेश?

भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही जेठ ३ गते नेपाल आउने भएकी छन्। शिक्षाबाट वञ्चित बालबालिकाका लागि काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को

करणको शब्द, संगीत र स्वरमा ‘सम्झना’ सार्वजनिक

नेपाल आइडल सिजन ५ का विजेता करण परियारको शब्द, संगीत र स्वर रहेको गीत ‘सम्झना’ सार्वजनिक भएको छ। स्वरमा करणलाई रोहित सुन्दासले साथ दिएका छन्।

यस्तो बन्यो ‘महाभोज’को निश्चल बस्नेतले गाएको ‘लालुमै’ गीत सार्वजनिक

आगामी जेठ १५ गते रिलिज हुने नेपाली फिल्म ‘महाभोज’को प्रतीक्षित गीत ‘लालुमै’ सार्वजनिक गरिएको छ। आइतबार आयोजित एक समारोहबीच गीत सार्वजनिक गरिएको हो, जहाँ फिल्म

‘दान्भी’ निर्देशकको नयाँ फिल्म फेरि पनि पूजा, हुनेछ मल्टिस्टारर

गत वर्ष रिलिजमा आएको फिल्म ‘दान्भी’का निर्देशक रुपेश तामाङ नयाँ फिल्म निर्माणको तयारीमा लागेका छन्। यस पटक, मल्टिस्टारर कलाकारहरू लिएर एक्सन फिल्म बनाउने योजना उनको

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti