खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘रिमै’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार बुद्ध जयन्ती अवसर पारेर सार्वजनिक तीन
शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले दर्शकको उल्लेखनीय साथ पाइरहेको छ । रिलिजको तेस्रो दिन आइतबारसम्म दैनिक ३ सयभन्दा बढी शो प्रदर्शन भइरहेको यस चलचित्रको माग
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘जार’को भारतमा उच्च माग भएको छ । पहिलो चरणमा सिक्किम, दार्जिलिङ, नाम्ची, खार्साङ र कालिङपोङमा प्रदर्शनमा आएको यो चलचित्रप्रति दर्शकको उच्च
सार्वजनिक भएको दुई दिनमै फिल्म नरसिंहाः अवतारको ट्रेलरले युट्युबमा १० लाख भ्युज पाएको छ। युट्युबको मुभी सेसनमा यो फिल्म हाल ३ नम्बर ट्रेन्डिङमा रहेको छ।
हाल आक्रामक व्यापारमा रहेको नेपाली फिल्म ऊनको स्वीटरको नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक गरिएको छ। आइतबार सार्वजनिक गरिएको यस गीतमा कलाकार एलेक्स पारस र परीक्षा
डेब्यू निर्देशक नविन चौहानको ‘ऊनको स्वीटर’ले दुई दिनमा सुखद् कमाइ गरेको छ । ‘अञ्जिला’ पछि चौहान निर्देशित यो फिल्मले उत्साहजनक व्यापार गरेको वक्सअफिस रिपोर्टले देखाएको
हिजो शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको नेपाली फिल्म ‘ऊनको स्वीटर’ले उत्साहजनक ओपनिङ गरेको छ। फिल्म रिलिजको पहिलो दिन देशभरका हलहरूमा दर्शकको उल्लेखनीय चाप देखिएको थियो। काठमाडौं
हाल अमेरिका बस्दै आइरहेकी अभिनेत्री रञ्जना शर्मा पुनः आमा बन्न लागेकी छन् । उनी दोश्रो सन्तानको आमा बन्न लागेकी हुन् । यसअघि उनी छोराको आमा
फिल्म ‘महाराजधिराज’मा कलाकार अनुबन्ध हुने क्रम जारी छ । बलियो लाइनअप बनाउने क्रमलाई निर्माणपक्षले निरन्तरता दिएको छ । नायिका वर्षा शिवाकोटीलाई निर्माणपक्षले बिहीबार अनुबन्ध गरेको
‘नरसिंहाः अवतार’को ट्रेलर रिलिज, १५ मिनेटमै ट्रेन्डिङमा महानायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ को ट्रेलर सार्वजनिक गरिएको छ। आज काठमाडौंको सिभिल मलमा आयोजित कार्यक्रममा
अभिनेता राजेश हमालका कारण चर्चामा रहेको फिल्म ‘नरसिंहा अवतार’ को ट्रेलर बिहीबार सार्वजनिक गरिएको छ। एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट लामो ट्रेलरले देशमा
भोलि शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘ऊनको स्वीटर’ले प्रदर्शनपूर्व नै दर्शकहरूबाट उल्लेखनीय उत्साह पाएको छ। अग्रिम टिकट बुकिङको अवस्था हेर्दा यो फिल्मले सुखद
Copyright © Ramailo6 - All right reserved. Designed by Zookti