फिचर

भक्तपुरमा शनिबार ‘चिल म्युजिक फेस्ट’ कन्सर्ट हुँदै

नेपालका सांगीतिक परम्परालाई आधुनिक नवप्रवर्तनसँग जोड्दै सांस्कृतिक अनुभवहरू सिर्जना गर्न आयोजना गरिएको ‘चिल म्युजिक फेस्ट’ यही शनिबार भक्तपुरमा कन्सर्टसँगै समापन हुने भएको छ। पोजेटिभ भाइब्स

जिग्रीपाँडेले रोके ‘सक्किगोनी’, अब चौथो सिजन ल्याउने

जेपिटी क्रियशनले आफ्नो चर्चित हास्य टेलिशृंखला ‘सक्किगोनी’ को तेस्रो सिजन स्थगित गर्ने घोषणा गरेको छ। टिमले चौथो सिजन बनाउने घोषणा पनि गरेको छ। यसका लागि

एसईईभर कुनै कार्यक्रममा नजाने दुर्गेशको घोषणा

दुश्मन हेरेको हेर्यौं बोलको गीतका कारण पछिल्लो समय सर्वाधिक चर्चा एवं मेला महोत्सवहरुमा हटकेक बनिरहेका गायक दुर्गेश थापाले बिहीबारदेखि सुरु हुन लागिरहेको एसईई परिक्षा अवधिभर

‘कर्मा’मा विपिनकी आमा बनेकी सरिता

अभिनेत्री सरिता गिरीले फिल्म ‘कर्मा’ले नेपाली सिने नगरीमा रहेको आमा चरित्रको ट्यागलाइन नै परिवर्तन गरिदिने दाबी गरेकी छन्। अहिले आमाको चरित्र भन्नबित्तिकै जुन इमेज आमा

निटफेस्टको तयारी पूरा, यी हुन्त तेस्रो संस्करणका आकर्षण

भोलि चैत ६ बुधबारदेखि सुरु हुने नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव ९निटफेस्ट० मा हुने अन्तक्र्र्रियाहरुको तालिका सार्वजनिक भएको छ। आयोजकद्वारा सार्वजनिक तालिकाअनुसार एक हप्तासम्म चल्ने महोत्सवमा

‘आउटल: दफा २१९’ले सार्वजनिक गर्‍यो भिटेनको स्वरमा नयाँ गीत: ‘हामी यस्तै त होनी ब्रो’

र्यापर भिटेनको स्वरमा रहेको ‘हामी यस्तै त होनी ब्रो’ सार्वजनिक गरिएको छ। फिल्म ‘आउटल: दफा २१९’मा समावेश यो गीत फिल्म रिलिज भएको पाँच दिनपछि निर्माण

निर्माण टिम उत्साहित हुँदा ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन) बारेमा के भन्छन् कलाकार ?

चैत्र ८ गते शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन) निर्माण टिम यतिवेला प्रचार प्रसारमा व्यस्त छ। फिल्मका सार्वजनिक प्रचार सामग्रीले दर्शकको विश्वास

‘अञ्जिला’को शो सङ्ख्यामा भयो उत्साहजनक वृद्धि

फागु पूर्णिमाको अवसर पारेर गत बिहीबार प्रदर्शनमा आएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म अञ्जिला ले दर्शकको

‘झिँगेदाउ २’को प्रि-प्रोडक्सन सुरु

निर्देशक ज्ञानेन्द्र देउजाले सुपरहिट सिनेमा ‘झिँगेदाउ’को सिक्वेल निर्माण कार्य अघि बढाएका छन् । सोमबार संगीतकार अर्जुन पोखरेलले संगीत निर्माणको जिम्मेवारी दिँदै ‘झिँगेदाउ २’को प्रि-प्रोडक्सनको शुभारम्भ

निकिता चाण्डकले पाइन बलिउडमा इन्ट्री, गर्दैछिन् संजयलीला भन्सालीको सिनेमामा

हाल हलमा चलिरहेको ‘राजागंज’ सिनेमामा गरेको कामका लागि तारिफ बटुलिरहेकी पूर्व मिस नेपाल निकिता चाण्डकले बलिउडमा ठूलो सफलता हात पारेकी छन्। उनी ‘बाजीलाई मस्तानी’, ‘देवदास’

बलिउड स्क्रिप्ट राइटर भवानी अयरको पटकथा लेखन कार्यशाला सुरु

शिक्षा फाउण्डेसनको आयोजनामा नेपालमा स्क्रिप्ट राइटिङ (पटकथा) लेखनको चार दिने कार्यशाला सुरु भएको छ। बलिउड स्क्रिप्ट राइटर भवानी अयरले ‘गो टु टेल इट अन माउन्टेन’ शीर्षकमा

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti