आज के छ?

‘यानीमाया’प्रति अन्तर्राष्ट्रिय चासो,६ देशमा प्रदर्शन अधिकार बिक्री

नायक पल शाहको निर्माणमा धमाधम छायांकन भइरहेको फिल्म ‘यानीमाया’को विभिन्न ६ देशमा प्रदर्शन अधिकार विक्री भएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार, फिल्मको  प्रदर्शन अधिकार

‘५ सय फरक नम्बरबाट फोन, एउटै व्यक्तिको हैरानी

गायिका समीक्षा अधिकारीले पटक-पटक आउने फोनबाट आफू हैरान बनेको बताएकी छन् । आफूलाई रमेश शाही नाम गरेको बताउने व्यक्तिले डेढ वर्षको अवधिमा फरक-फरक नम्बरबाट फोन

‘गौंथली’को कमाइ २५ करोड नाघ्यो

कपिल रिजाल निर्देशित फिल्म ‘गौंथली’ले घरेलु बक्स अफिसमा २५ करोड रूपैयाँभन्दा बढीको व्यापार गरेको छ। ‘गौंथली’ यसअघि नै नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाइ गर्ने दोस्रो

३५ दिनमा ‘तिरिमिरी झ्याइँ’को छायांकन सम्पन्न, अन्तिम दृश्य बराहक्षेत्रमा

हास्यव्यङ्ग्यात्मक नेपाली कथानक चलचित्र ‘तिरिमिरी झ्याइँ’को छायांकन सम्पन्न भएको छ। ३५ दिन लामो कार्यतालिकापछि यस चलचित्रको सम्पूर्ण छायांकन सकिएको हो। सोमवार कोशी प्रदेशअन्तर्गत सुनसरीको बराहक्षेत्रमा

अमेरिकी ‘कन्ट्री’ गायिका जेसिका लिन काठमाडौंमा

 ‘कन्ट्री’ विधाकी प्रख्यात अमेरिकी गायिका तथा गीतकार जेसिका लीन नेपाली सङ्गीतकर्मी तथा सङ्गीत उद्योगका पेशाकर्मीसँग सप्ताहव्यापी व्यावसायिक आदानप्रदान, मार्गदर्शन तथा सहकार्यका लागि काठमाडौँ आइपुगेकी छिन्।

रातो रानी ‘हिमालय रोडिज ८’को ग्याङ लिडरमा जोडिइन्

र्‍यापर रातो रानी (जेनी योञ्जन) लाई ‘हिमालय रोडिज सिजन ८’ को ग्याङ लिडर (जज) को रुपमा देख्न पाइने भएको छ । शोले रातो रानीलाई आधिकारिकरुपमा

युद्धपछि पनि पीडा र प्रतिशोधका प्रश्न बाँकी छन्

युद्धले कसैलाई पनि साँच्चै विजेता नबनाउने सत्य, दोषारोपणको संस्कृति र नैतिक अन्धोपन आज पनि जीवित छ । पाण्डव पक्षले पीता द्रोणाचार्यलाई मार्न छल गरेका कारण

अञ्जना बराइली ‘द राइज अफ साम्राज्य’मा अनुबन्धित भएकी छन्

 निर्माण तयारीमा रहेको फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेत्री अञ्जना बराइली अनुबन्धित भएकी छन् । सौरभ चौधरीको आगामी निर्देशकीय फिल्ममा यसअघि सौगात मल्ल, दयाहाङ राई,

‘युग’को वर्कसप सुरु, भदौ दोस्रो साताबाट छायांकन

हिमालयन मुभिज प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने सिनेमा  ‘युग’ को वर्कसप यतिबेला सञ्चालन भइरहेको छ। वर्कसप सम्पन्न भएलगत्तै सिनेमाको छायांकन भदौको दोस्रो सातादेखि सुरु गरिने

‘आशा’को इन्डक्ल्यापमा प्राविधिकलाई ५१ हजार सहयोग

उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली फिल्म ‘आशा’ को इन्डक्ल्याप समारोहमा प्राविधिक अर्जुन घिमिरेलाई नगद राशि ५१ हजार रुपैयाँ सहयोग गरिएको छ । निर्मात्री शर्मिला थापाले

‘वीर गणेशमान’ भदौ १४ देखि सर्वनाम थिएटरमा

ऐतिहासिक नाटक ‘वीर गणेशमान’ यही भदौ १४ गतेदेखि असोज १४ गतेसम्म काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ। गणेशमान फाउन्डेसनको आयोजना तथा नेपालको अग्रणी

‘एलिफेन्ट्स इन द फग’ तेस्रोलिंगीको कथामा आधारित फिल्म?

 भदौ १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’मा तेस्रोलिंगीहरूको कथा मात्रै नभएको निर्माणपक्षले बताएको छ । सिनेमाको ट्रेलरमा धेरै तेस्रोलिंगीहरु

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti