आज के छ?

‘माया प्रीति’मा आशीर्वाद बन्ने भए दिव्याको जोडी

निर्माणको चरणमा रहेको नेपाली चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ । यो चलचित्रमा आशीर्वादको साथमा अभिनेत्री दिव्या रायमाझी

अमित प्रधानको ‘मायाको आभाष’ सार्वजनिक

गायक अमित प्रधानको आवाज रहेको नयाँ गीत ‘माया को आभाष’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । म्युजिक नेपालको अफिसियल युट्युब च्यानलमा सार्वजनिक उक्त गीतमा

प्रकाश दूतराजले गर्ने भए फिल्ममा डेब्यु, जोडी बनिन् साम्राज्ञी

चर्चित गायक प्रकाश दूतराजले फिल्म डेब्यु गरेका छन् । दूतराजले ‘आहुति : द वे अफ चेन्ज’बाट डेब्यू गर्न लागेका हुन् । फिल्मको हाल पाँचथरको सुभाङमा

‘होस्टेल ३’ले मनायो ५१ दिन, गर्‍यो विशेष कार्यक्रम

गत फागुन २३ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘होस्टेल ३’ले काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेमा हलमा ५१ औँ दिन पूरा गरेको छ । फिल्मले ५१ दिनलाई

नाटकमा रेखाको डेब्यू, बन्दैछिन् ‘मीरा’

अभिनेत्री रेखा थापाले नाटकमा डेब्यू गर्ने भएकी छन् । थापाले कान्तिपुर थिएटरले मंचन गर्न लागेको ‘मीरा’ नामक नाटकबाट रंगमञ्चमा डेब्यु गर्न लागेकी हुन् । नाटक

हिन्दीमा ‘उफ’ शीर्षकमा यस्तो सुनियो सुशान्तको ‘बार्दली’ गीत

नेपाली गायक सुशान्त केसीको लोकप्रिय गीत ‘बार्दली’को हिन्दी संस्करण ‘उफ’ सार्वजनिक भएको छ । गीत भारतीय संगीत उत्पादन कम्पनी ‘टि सिरिज’ले सोमबार आफ्नो युट्युब च्यानलबाट

‘झिल्को’- समाजका गतिलाई अवरुद्ध गरिरहेको मुद्दाको कथा

 नेपाली समाजका गम्भीर समस्याहरूलाई केन्द्रमा राखेर निर्देशक यादव भट्टराईले ‘झोला’ र ‘भोर’ चलचित्र निर्माण गरेका थिए । करिब १४ वर्ष अगाडि रिलिज भएको ‘झोला’ व्यापारिक

के घर के डेरा : घर नं २’मा घरभेटी को र डेरावाल को?

नेपाली फिल्म उद्योगमा ‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’ जस्ता सफल सोसल ड्रामा दिएका निर्देशक दीपेन्द्र के. खनालको नयाँ फिल्म ‘के घर के डेरा : घर नं

‘सिटामोल’ निर्माताको ‘दुरी मलाई हुनु छैन्’ सार्वजनिक

आगामी साउन २३ गते रिलिज हुने ‘सिटामोल’ फिल्मका निर्माता भुगोल कुमार कार्कीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गत शुक्रबार सार्वजनिक ‘दुरी मलाई

आमाको मुख हेर्ने दिनमा स्मिताले ल्याइन् मर्मस्पर्शी ‘आमा’

गायिका स्मिता दाहालले आमाको मुख हेर्ने दिनको अवसर पारेर ‘आमा’ बोलको गीत सार्वजनिक गरेकी छन् । गीतको शव्द तथा संगीत चेतन सापकोटाले तयार पारेका हुन्

हेर्नुस् ‘एक्लो’की “एस्ट्रोनट पुन” दियाको लुक्स

नेपाली फिचर फिल्म ‘एक्लो’की अभिनेत्री दिया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसर पारेर पोस्टर सार्वजनिक गरिएको

‘महाभोज’को आमाहरूमा समर्पित भिडियो सार्वजनिक

गणतन्त्र दिवसको विशेष अवसरमा जेठ १५ गते सार्वजनिक प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘महाभोज’को निर्माण पक्षले आमाहरूलाई समर्पण गर्दै एउटा भावनात्मक भिडियो सार्वजनिक गरेको छ।

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti